• होमपेज
  • प्रविधि
  • आईएमईबाट बैंक खातामा पठाएको रकम तुरुन्तै जम्मा हुने

आईएमईबाट बैंक खातामा पठाएको रकम तुरुन्तै जम्मा हुने

  • बुधबार, असार ३१, २०७७
आईएमईबाट बैंक खातामा पठाएको रकम तुरुन्तै जम्मा हुने

आईएमईबाट बैंक खातामा पठाएको रकम तुरुन्तै जम्मा हुने भएको छ । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै आईएमईमार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै (रियल टाइम) जम्मा हुने व्यवस्था मिलाइएको आईएमईले जनाएको छ । आईएमईका अनुसार देश विदेशमा रहेका सेवाग्राहीहरुले नेपालभित्रका ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा सजिलैसँंग लिन सक्नेछन् ।

यो सेवा विश्वका २०० भन्दा बढी देशहरुमा रहेका व्यवसायिक साझेदारहरु (एजेन्ट पार्टनर) मार्फत समेत उपलब्ध हुनेछ । साथै विभिन्न बैंकका खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध हुने आईएमईले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि