• होमपेज
  • वाणिज्य बैंक
  • ग्लोबल आईएमई बैंकद्धारा कर्णाली प्रदेश सरकारलाई आर्थिक सहयोग

ग्लोबल आईएमई बैंकद्धारा कर्णाली प्रदेश सरकारलाई आर्थिक सहयोग

  • बुधबार, असार ३१, २०७७
ग्लोबल आईएमई बैंकद्धारा कर्णाली प्रदेश सरकारलाई आर्थिक सहयोग

ग्लोबल आईएमई बैंकले कर्णाली प्रदेश सरकारको कोरोना विपद् कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

उक्त चेक बैंकका कर्णाली प्रदेशका प्रमुख मदनकुमार मुल्मीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । आगामी दिनमा पनि यस्तो सहयोगको निरन्तरता दिने जनाएको छ।

 

Facebook Comments

सम्बन्धित समाचार