• होमपेज
  • वाणिज्य बैंक
  • एसबिआई बैंकका ग्राहकका लागि प्याथोलोजीमा १० प्रतिशत छुट

एसबिआई बैंकका ग्राहकका लागि प्याथोलोजीमा १० प्रतिशत छुट

  • बिहिबार, साउन १, २०७७
एसबिआई बैंकका ग्राहकका लागि प्याथोलोजीमा १० प्रतिशत छुट

नेपाल एसबिआई बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबिच सम्झौता भएको छ । नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक गा्रहकहरुलाई लक्षित गरी टेस्ला डायग्नोस्टिक क्लिनिक कार्ड प्रयोग बापत प्याथोलोजी तथा रेडियोलोजी सेवामा १० प्रतिशतका साथै फार्मेसी सेवामा ५ देखि १० प्रतिशत प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार बैंकका गा्रहकहरुले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा सो ५ प्रतिशत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।  उक्त सम्झौता बैंकका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत छपि राज पन्त तथा टेस्ला डायग्नोस्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिन्कु श्रेष्ठका बिच सम्पन्न भएका छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि