• होमपेज
  • मनोरञ्जन
  • कमलाको तरंगमा रामकृष्ण, मेलिना लगायतका गायक गायिकाको स्वर

कमलाको तरंगमा रामकृष्ण, मेलिना लगायतका गायक गायिकाको स्वर

  • बिहिबार, साउन १, २०७७
कमलाको तरंगमा रामकृष्ण, मेलिना लगायतका गायक गायिकाको स्वर

गीतकार कमला न्यौपानेको गीति एल्बम तरंग सार्वजनिक भएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएकी गीतकार न्यौपाने पेशाले नर्स हुन् । गीतकार न्यौपानेले नेपाली साहित्यतर्फ गीत, कबिता, मुक्तक र गजल लेख्न मन पराउंछिन् ।

उनको एल्बम तरंगमा चर्चित गीतकार तथा संगीतकार येदीन गजमेरज्यूले एकल संगीत रहेको छ । जसमा राम कृष्ण ढकाल, स्वरूप राज आचार्य, मेलीना राई, अनुप रेग्मी, बानीका प्रधान लगायतका गायक गायिकाको स्वर रहेको छ ।

एल्बम लोर्कापणको अवसरमा बोल्दै उनले तरंग एल्वम मानिसका जीवनमा आइपर्ने सुख दुख, आरोह अबरोह, हांसो, रोधन ,सुख, दुख मिलन, बिछोड, प्रेम, त्यागको संगम भएको वताइन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि