• होमपेज
  • म्यूजिक भिडियो
  • बाल गायक अपर्ण परियारको स्वरमा रहेको “जिरे” सार्वजनिक

बाल गायक अपर्ण परियारको स्वरमा रहेको “जिरे” सार्वजनिक

  • शुक्रबार, माघ ७, २०७८
बाल गायक अपर्ण परियारको स्वरमा रहेको “जिरे” सार्वजनिक

बाल गायक अपर्ण परियार र गायिका श्रृजना कुवँरको स्वरमा रहेको “जिरे” बोलको भिडियो बजारमा आएको छ ।अर्जुन पन्तको शब्द तथा मौलिक मार्मिक लय सिर्जनमा गीत निमार्ण गरिएको छ । बाल प्रतिभालाई आम दर्शक तथा स्रोता माझमा पुयाएर आफुले बालक परियारको कलाको प्रसंसा गरेको गीतका सर्जक अर्जुन पन्तले बताए । माया र प्रेमका शब्द लाई गीतमा समेटिएको छ ,
एम थापा मगरले गीतलाई एरेन्ज गरेका छन । निर्देशन जिसी छायाँकन , प्रकाश एस के को सम्पादन  र अर्जुन पन्तको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा देवी परियार र अपर्ण परियार लगायतको अभिनय रहेको छ भिडियोमा ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि