• होमपेज
  • मनोरञ्जन
  • गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत सार्वजनिक

गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत सार्वजनिक

  • शुक्रबार, पुस २३, २०७८
गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत सार्वजनिक

गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत सार्वजनिक भएको छ । दुर्गेश थापाले आफ्नो नयाँ गीत नयाँ बर्षको अवसरमा सार्वजनिक गरेका हुन् । दुर्गेश थापा र सम्झना लामिछाने मगरको स्वरमा “माझी दाई” नामक नयाँ म्युजिक भिडियो आज सार्वजनिक गरेका हुन् ।

भिडियोमा गायक तथा मोडल दुर्गेश थापा, ऋतु तामाङ, दिपेश बिसी, दुर्गा बिरही,प्रमीता राजघतानी,आर्जु शाह,जगदीश सापकोटालाइ देख्न सकिन्छ। गीतमा दुर्गा बिरहीको संगीत रहेको छ भने जगदीश सापकोटाको उत्कृस्ट शब्द रहेको छ।यस गीतको भिडियोलाइ शिब बिकले निर्देशन गरेका हुन् भने भिडियोलाइ राम केसीले छायांकन गरेका छन् । सम्पादन भने पदम सुबेदीले गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि