• होमपेज
  • म्यूजिक भिडियो
  • “अजम्बरी माया” पछी राजु थापाको जिबनमा “हावा चल्यो तिब्रगतिमा”

“अजम्बरी माया” पछी राजु थापाको जिबनमा “हावा चल्यो तिब्रगतिमा”

  • आइतवार, असार २१, २०७७
“अजम्बरी माया” पछी राजु थापाको जिबनमा “हावा चल्यो तिब्रगतिमा”

नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि बिगत केहि समय यता यस क्षेत्रमा क्रियासिल राजु थापाले आफ्नो कलाकारिता यात्रा “अजम्बरी माया” बोलको गीतबाट शुभारम्भ गरेका हुन् । उनले आफ्नो कलाकारिता यात्रा गायन विधाबाट गरेका थिए भने अहिले मोडलिंग विधामा पनि देखिन थालेका छन् । कलाकार राजु द्वारा अभिनित गीत सम्राट शहानी र नविना शहानीको संयुक्त प्रस्तुति “हावा चल्यो तिब्रगतिमा” बोलको रहेको छ । कलाकार राजुको साथमा यस गीतको म्युजिक भिडियोमा बिमला गुरुङ्गको पनि निकै मन छुने अभिनय देख्न सकिन्छ ।

सम्राट शहानी र नविना शहानीको संयुक्त प्रस्तुति “हावा चल्यो तिब्रगतिमा” बोलको गीतमा म्राट शहानी र नविना शहानीको नै सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना प्रतिभावान कलाकार सम्राट शहानीले तयार पारेका हुन् । कसैको सुन्दरताले मोहित बनाए पछी उ संग टाढा रहेर जिबन बिताउन निकै कष्टकर भएको भाव समाबेस गरिएको गीतको म्युजिक भिडियोलाई निर्देशन मोडल स्वयम् राजु थापाले नै गरेका छन् । त्यसैले पनि राजुलाई बहुप्रतिभावान कलाकारको रुपमा चिनिन थालिएको छ । भिडियोलाई छायांकन राम के.सी ले गरेका हुन् भने सम्पादन जोहन राइले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि