• होमपेज
  • म्यूजिक भिडियो
  • बि.बि अनुरागीको दुनियाँ रुवाउने गीत “करौंती” (भिडियो सहित)

बि.बि अनुरागीको दुनियाँ रुवाउने गीत “करौंती” (भिडियो सहित)

  • सोमवार, असार २२, २०७७
बि.बि अनुरागीको दुनियाँ रुवाउने गीत “करौंती” (भिडियो सहित)

नेपालीहरुले जती शिक्षा हाँसिल गरेता पनि बिदेश पलायन हुनुपर्ने बाध्यता रहेको छ । यसरी पर्देसिंदा आफ्नो घरपरिवार बिरामी पर्दा, अचानक मृत्यु हुँदा घर फर्किन नपाउने स्थिति रहने गर्दछ । बिदेशमा खुन पसिना बगाएर दैनिक हात मुख जोड्नुपर्ने यस्ता क्षणलाई न्यूनीकरण गर्नका लागि नेपाल सरकारले शसक्तता दिनु पर्ने पनि आजको आवस्यकता देखिन्छ ।

यति बेला अशंख्य प्रबासी नेपालीहरुको यथार्थ जिबन भोगाइमा माथि उल्लेखित भावमा एक गीत बजारमा आएको छ । “करौती” नाममा बजारमा आएको उक्त गीतमा बरिष्ट गायक रचनाकार तथा संगीतकार बि.बि अनुरागीको स्वर शब्द तथा संगीतले सजिएको छ । गीतले छोटो समयमा अशंख्य श्रोता दर्शकहरुको मन जित्न सफल भएको छ । गीत अत्यन्तै उत्कृष्ट र मर्मस्पर्शी रहेको छ ।

यस गीतको भिडियोलाई बरिष्ट संगीतकार, गायक तथा रचनाकार बिबि अनुरागी स्वयम् ले निर्देशन गरेका हुन् भने बिबेक विश्वकर्माको छायांकन तथा सम्पादन रहेको छ । करौंती बोलको गीतको म्युजिक भिडियोमा बिबि अनुरागी, सुनिता, शिक्षा, सर्जकको अभिनय देख्न सकिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा