तारालाई धोका दिएर दीलिप अन्तै लागेपछि
गीतकार श्रीमती तारा अधिकारीको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘फुलेको केश’ बोलको गीतमा अन्जु पन्तले स्वर दिएकी छिन् । वसन्त सापकोटाले संगीत दिएको यस गीतलाई फनिन्द्र राईले एरेन्ज गरेका छन् । गीतको रेकर्डिस्ट सुमन खड्का हुन् । रमेश थापाको निर्देशनमा बनेको भिडियोमा दीलिप रायमाझी, सिरु विष्ट, तारा अधिकारी, सुजता बराल र […]