• होमपेज
  • म्यूजिक भिडियो
  • गायिका श्रीषा कुवँरको आवाजमा कभर गीत ‘के यो माया हो ’ ( भिडियो सहित )

गायिका श्रीषा कुवँरको आवाजमा कभर गीत ‘के यो माया हो ’ ( भिडियो सहित )

  • सोमवार, असार १५, २०७७
गायिका  श्रीषा कुवँरको आवाजमा कभर गीत ‘के यो माया हो ’ ( भिडियो सहित )

गायिका श्रीषा कुवँर को आवाजमा रहेको कभर गीत ‘के यो माया हो ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमाण्टिक भर्सनको यो गीत साँचो माया प्रेममा डुबिरहेका प्रेमिल जोडीको कथा बस्तुमा आधारित छ । प्रेमीहरु एक अर्का को साथ् बिना कति अधुरो छ भन्ने कुरा गितले बोलेको छ । आफनो मायालुको यादमा जिवन समपर्ण गर्नको लागी आफु तडपिएको कुरा गीतमा गरिएको छ । सो गीतमा हकुलेश बस्नेतको आवाज रहेको छ ।

तुला पर्वतको छायाँकन ,सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतमा चोखो माया गर्ने जोडीका लागि बनेको गीतमा प्रेम र रोमान्सलाई आकर्षक रुपमा समेटिएको छ । गीतको मर्म अनुसारको अभिनय तथा शारिरिक प्रस्तुती गायिका श्रीषाले गरेकी छन । गीतको भिडियोलाई वाइड स्कृन मिडियाले बजार ब्यावस्थापन गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि