• होमपेज
  • मनोरञ्जन
  • गायिका रिमा गुरुङ होडाको “मारुनी” सार्बजनिक

गायिका रिमा गुरुङ होडाको “मारुनी” सार्बजनिक

  • शुक्रबार, चैत्र २१, २०७६

बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा लोकप्रिय गायिका रिमा गुरुङ होडाको सुमधुर आवाजमा रहेको नयाँ गित “मारुनी” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

कला संस्कृतिले भरिपुर्ण भएको हाम्रो जस्तो सुन्दर मुलुकको बिबिधतालाइ समेट्दै तयार पारिएको गीतको म्युजिक भिडियो समेत निकै आकर्षक बनेको छ ।

प्रकाश लेप्चाको संगीत रहेको सार्बजनिक भिडियोलाइ उत्सब दाहालले छायांकन गरेका छन् भने प्रकाश लेप्चाले निर्देशन गरेका हुन् । म्युजिक भिडियोलाई बिकाश लामाको सम्पादन रहेको छ भने भिडियोमा मोडल स्निता गुरुङ र दोमिनिक लेप्चालाइ फिचर्ड गरिएको छ ।

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गीतकार अम्बिका गुरुङ मोफसलको चर्चित गीतकार हुन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि