• होमपेज
  • मनोरञ्जन
  •  गायक सन्तोष विसीको आवाजमा ”भरोसा ”

 गायक सन्तोष विसीको आवाजमा ”भरोसा ”

  • बुधबार, चैत्र १२, २०७६
 नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सन्तोष विसीको आवाजमा रहेको ”भरोसा ” गीतको भिडियो सार्वजनिक भएको छ  । सुमित्रा आश्रुधाराको शब्द तथा राजु विरहीको संगीत गीतमा रहेको छ  ।

माया र समपर्णलाई गीतमा समेटिएको छ  । आफनी मायालुलाई भुल्न नसक्ने कुरा गीतमा गायकले गरेका छन  । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन भिडियोमा रहेको छ  । ”भरोसा ” गीतको भिडियोमा राजु विरही र साया भण्डारीको अभिनय भिडियोमा रहेको छ  ।

Facebook Comments

सम्बन्धित समाचार