• होमपेज
  • मनोरञ्जन
  •  गायक सन्तोष विसीको आवाजमा ”भरोसा ”

 गायक सन्तोष विसीको आवाजमा ”भरोसा ”

  • बुधबार, चैत्र १२, २०७६

 नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सन्तोष विसीको आवाजमा रहेको ”भरोसा ” गीतको भिडियो सार्वजनिक भएको छ  । सुमित्रा आश्रुधाराको शब्द तथा राजु विरहीको संगीत गीतमा रहेको छ  ।

माया र समपर्णलाई गीतमा समेटिएको छ  । आफनी मायालुलाई भुल्न नसक्ने कुरा गीतमा गायकले गरेका छन  । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन भिडियोमा रहेको छ  । ”भरोसा ” गीतको भिडियोमा राजु विरही र साया भण्डारीको अभिनय भिडियोमा रहेको छ  ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि