• होमपेज
  • मनोरञ्जन
  • गायिका नित्या शिवाको आवाजमा ”होस मा छैन मन ” भिडियो सहित

गायिका नित्या शिवाको आवाजमा ”होस मा छैन मन ” भिडियो सहित

  • मङ्लबार, चैत्र ११, २०७६

नेपाली सुगम गीत संगीतमा साधनारत गायिका नित्या शिवाको आवाजमा रहेको ”होस मा छैन मन ” भिडियो सार्वजनिक भएको छ  ।

प्रेम र त्यागलाई गीतमा सर्वोकृष्ष्ट रुपमा प्रस्तुत गरिएको छ  । प्रेमी प्रेमीको प्रेमको भावलाई गीतमा समेटिएको छ  । त्याग र समपर्णलाई गीतमा समेटिएको सार्वजनिक भएको छ  ।

प्रेम र त्यागलाई गीतमा सर्वोकृष्ष्ट रुपमा प्रस्तुत गरिएको गीतकी गायिका नित्या शिवाले बताइन । शंकर अधिकारी घायलको शब्द तथा राजेश कुमार श्रेष्ठको संगीत संयोजन गीतमा छ  ।

कृष्ण पाण्डेको छायाँकन , विश्वास भण्डारीको सम्पादन र शंकर अधिकारी घायलको निर्देशन भिडियोमा रहेको छ  । गीतमा राजन महर्जन , श्रेया दुलाल , सगर गुरु चौलागाईको अभिनय रहेको छ  ।

Facebook Comments

सम्बन्धित समाचार