• होमपेज
  • म्यूजिक भिडियो
  • अन्जु पन्त र विशाल श्रेष्ठको ‘तिमीलाई छोडेर’ गीत सार्वजनिक

अन्जु पन्त र विशाल श्रेष्ठको ‘तिमीलाई छोडेर’ गीत सार्वजनिक

  • बिहिबार, चैत्र ६, २०७६

अन्जु पन्त र विशाल श्रेष्ठको ‘तिमीलाई छोडेर’ गीत सार्वजनिक भएको छ । बाल्यकालदेखी नै गायनमा रुची भएका गायक श्रेष्ठ पेशाले सिभिल इन्जिनियर पनि हुन् ।

तर उनको गायक बन्ने ठुलो सपना भएकाले हालै मात्र गायिका पन्त सँग सहकार्य गरेका छन् । गीतको म्युजिक,शब्द र एरेन्ज निम संगीतकै रहेको छ ।

एक छिन पनि आफ्नो प्रेमीलाई छोड्न मन नभएको भावले भरिएको गीतमा राजन ढकाल र सुजना ढकालले अभिनय गरेका छन् ।
साथै भिडियोको कोरियोग्राफी शिव बिकले गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि