• होमपेज
  • म्यूजिक भिडियो
  • रमेश श्रेष्ठ मेलोडीको “चौबन्दी” सार्बजनिक(भिडियो सहित)

रमेश श्रेष्ठ मेलोडीको “चौबन्दी” सार्बजनिक(भिडियो सहित)

  • शनिबार, असार १३, २०७७
रमेश श्रेष्ठ मेलोडीको “चौबन्दी” सार्बजनिक(भिडियो सहित)

लोकप्रिय गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गित “चौबन्दी” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइसकेका तथा देशैभर हुने मेला महोत्सब तथा सास्कृतिक कार्यक्रममा ब्यस्त बनेका गायक रमेशको सुमधुर आवाजमा रहेको “चौबन्दी” भर्खरै मात्र आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।

बसन्त राइको शब्द तथा गायक रमेश श्रेष्ठको स्वर तथा संगीत रहेको गीतको भिडियोलाइ अन्जु ढकालले छायांकनले गरेका छन् भने बिकाश खड्काले निर्देशन गरेका छन् । भिडियोमा बिकाश खड्का तथा अञ्जना तामाङलाइ फिचर्ड गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि