• होमपेज
  • म्यूजिक भिडियो
  • गायक रञ्जन थापाको आवाजमा”मा¥यो नी कोरोना ले मा¥यो ” भिडियो सहित

गायक रञ्जन थापाको आवाजमा”मा¥यो नी कोरोना ले मा¥यो ” भिडियो सहित

  • शनिबार, असार १३, २०७७
गायक रञ्जन थापाको आवाजमा”मा¥यो नी कोरोना ले मा¥यो  ” भिडियो सहित

नेपाली गीत संगीतको क्षेत्रमा समसामयिक विषयवस्तुमा रहेर मौलिक सिर्जना गर्ने क्रम बढ्दो मात्रामा रहेको छ ।

गायक रञ्जन थापा र गायिका रोजनिता थापाको आवाजमा ”मा¥यो नी कोरोना ले मा¥यो ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

समसामयिक विषयबस्तुलाई र समाज भित्रको बास्तविकलाई गीतमा ब्यक्त गरेको गायक रञ्जन ले बताए । मुलुक अफटयारोमा परेको अवस्थामा पनी अकुत सम्पती जम्मा गर्नेको विरुद्धमा गीतमा ब्यङग गरिएको छ । प्रतिक शाक्यको संगीत र प्रविण शाक्यको एरेन्ज गीतमा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि