• होमपेज
  • म्यूजिक भिडियो
  • नेपाली चेलि सभ्यताको अभिनयमा ”पसन्द आया” भिडियो सहित

नेपाली चेलि सभ्यताको अभिनयमा ”पसन्द आया” भिडियो सहित

  • सोमवार, असार ८, २०७७

नेपाली तथा बलिउडमा सक्रिय रुपमा आफनो अभिनय प्रस्तुत गर्दै आम दर्शकको रोजाइनमा बस्न सफल कलाकार तथा मोडेल सभ्यता गिरी  र भुषण पाटिलको फिचिरिमा रहेको ”पसन्द आया” गीतको भिडियो जि म्युजिक को अफियल युटुव च्यानल मार्फत सार्वजनिक भएको छ  ।

प्रेम र रोमान्सलाई ”पसन्द आया”गीतमा  समेटिएको छ  । युगल जोडीको मनोभावनालाई गीतमा समेटिएको छ  । प्रतिभा शर्माको आवाजमा रहेको गीतमा विपिन दासको शब्द तथा संगीत रहेको छ  । जितेन्द्र सिंंह रानाको छायाँकन , राजाको सम्पादन तथा आनन्द राउतको निर्देशन भिडियोमा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि