• होमपेज
  • म्यूजिक भिडियो
  • गीतकार हरी उप्रेतीको शब्द सिर्जनामा  ”शंकाले लंका जलाउछ ”

गीतकार हरी उप्रेतीको शब्द सिर्जनामा  ”शंकाले लंका जलाउछ ”

  • बिहीबार, बैशाख ४, २०७७

नेपाली सुगम संगीतमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका सुनिता थेगीमको आवाजमा रहेको ”शंकाले लंका जलाउछ ”गीतको भिडियो सार्वजनिक भएको छ  । प्रेम र जिवनका विविध आरोह अवरोहहरुलाई गीतमा समेटिएको छ  । गीतमा प्रेमलाई नजिक बाट ब्यक्त गरिएको छ  ।

मायालु प्रेमील जोडीको मनको भावनालाई गीतमा समेटिएको कारणले पनी सम्पुर्ण दर्शक तथा स्रोताको मनमा बस्न गीत सफल हुने गायिका सुनिताले बताइन  । गीतकार तथा समाजसेवी हरी उप्रेतीको शब्द सिर्जना तथा विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ  । गीतको लिरिकल भिडियोलाई शान्ती इन्टरटेन्मेन्टले डिजिटल बजारमा ल्याएको छ  ।

Facebook Comments

सम्बन्धित समाचार