तिम्रो सहर म्युजिक भिडियो सार्वजनिक
पछिल्लो समय म्युजिक भिडियोको निर्माण निकै फरक किसिमले हुन् थालेको छ । त्यसैको एउटा उदहारण हो ‘तिम्रो सहर’ । यसै गीतको म्युजिक भिडियो (प्रोमो) सार्वजनिक भएको छ । फिल्मी शैलीमा बनाइएको म्युजिक भिडियोको प्रोमो हेर्दा कुनै एक्सन चलचित्रको प्रोमो हेरेको अनुभब हुन्छ भिडियो । भिडियोमा अभिनेता अमिर गौतम , चर्चित छायाँकार तथा सरौतो निर्देशक हरि हुमागाई ,मोडल सुशिला थापा, निर्देशक युबराज वाइबा, लोमस पौडेल […]