• होमपेज
  • मनोरञ्जन
  • सत्य स्वरुपको पछिल्लो गीत ”ए सानी” सार्वजनिक

सत्य स्वरुपको पछिल्लो गीत ”ए सानी” सार्वजनिक

  • साेमबार, अशोज १३, २०७६

सत्य/ स्वरुप आचार्यको पछिल्लो उत्कृष्ट गीत” ए सानी .” सार्वजनिक भएको छ ।

शिखर कोइराला चन्द्रको शब्द रहेको उक्त गीतको भिडियो लोकपृय नायक गजित बिष्ट ,मोडल /निर्देशक गम्भीर बिष्ट र समिक्षा पोखरेलको अभिनय रहेको छ ।

पृथक तरिकाले चित्रण गरिएको भिडियोमा द्वय बिष्ट बन्धु र आचार्य बन्धुको उत्कृष्ट साङ्गितिक समायोजन हेर्न सकिन्छ । भिडियोलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार