• होमपेज
  • मनोरञ्जन
  •  सुमन र अपेक्षाको मायां यसरी झांगिएपछि ।

 सुमन र अपेक्षाको मायां यसरी झांगिएपछि ।

  • आइतवार, पुस २३, २०७४
 सुमन र अपेक्षाको मायां यसरी झांगिएपछि ।

चर्चित मोडल अपेक्षाबस्याल  र  गायक एवम मोडल सुमन परियारको मायांजालमा परेका छन ।उनीहरुको मायांजाल यतिसम्म गहिरिएको छ कि एक अर्काविना बांच्नै नसक्ने भएका छन । मायांको कहानी अधुरो नछाडी कहानी मुना मदनको जस्तो अपुरो नछाडने बताएका छन ।
यो कुरा उनको वास्तविक जिवनमा नभई रन्जु पाण्डेको लोकदोहोरी गित पुर्णिमाको जुनमा भेटाईएको हो ।सप्तक डिजीटल प्रालीको प्रस्तुतीमा बजारमा आएको लोक दोहोरी गित पुर्णिमाको जुनमा शारदा मरासिनी सरुको लय , रन्जु पाण्डेको शब्द रहेको गितमा लोकप्रिय गायिका संझना भण्डारी र प्रेम केसीको स्वर रहेको छ  ।
मदन खडकाले निर्देशन गरेको गितको भिडीयोमा अपेक्षा बस्याल , सुमन परियार र चन्द्र पाण्डे नाचेका छन । गितलाई टंक केसीले खिचेका हुन भने विकाश ज्ञवालीले सम्पादन गरेका छन ।गितले सार्वजनिक भएको छोटो समयमा श्रोता दर्शकको राम्रो साथ पाएको छ ।गितको भिडीयो हेर्नका लागी यो लिंकमा क्लिक गर्नुहोला ।
Facebook Comments

सम्बन्धित समाचार