कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका, वाड नं १, भिमकालीपाटन स्थित यस बैंकको बगर शाखा साविकको स्थानवाट करिव १०० मिटर दक्षिणतर्फ स्थानन्तरण गरिएको छ ।
नेपाल राष्ट्र बैंकका निर्देशक पोमनाथ गौतमले एक समारोहका विच स्थानन्तरण गरिएका वगर शाखाको समुद्घाटन गर्नुभएको थियो । यसै गरी नवलपरासी जिल्ला, बर्दघाट न.पा. बाड नं ४ स्थित प्रभु बैंक लि. को बर्दघाट शाखा पनि साविकको स्थानवाट करिव ४०० मिटर पश्चिमतर्फ सिवालय मन्दिर अगाडी स्थानन्तरण गरिएको छ ।
ग्राहकहरुलाइ छिटो, छरितो तवरले अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले पायक पर्ने ठाउमा शाखाहरु स्थानन्तरण गरिएको जानकारी गराउछौं ।