• होमपेज
  • म्यूजिक भिडियो
  • भिमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक

भिमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक

  • सोमवार, अशोज ६, २०७६

भिमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। पुर्वेली भाकामा तयार भएको गीतको भिडियो सार्वजनिक भएको हो। उमेश रेग्मीको शब्द संगीतमा रहेको जति हेर्यो बोलको गीतमा राज पौडेलको स्वर रहेको छ।
पुर्वेली भाकाको शैलीमा रहेको गीतमा भिमफेदी गाइजको साथमा एलिशा राईको अभिनय रहेको छ। सांस्कृतिक कार्यक्रमको थिममा तयार गरेको गीतको भिडियोलाई एलिशा राईले कोरियोग्राफी गरेकी हुन्।

निर्मल कुमार लामाको निर्देशनमा बनेको म्युजिक भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् भने पवन सुस्लिङले नै सम्पादन गरेका हुन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि