• होमपेज
  • म्यूजिक भिडियो
  • राजेश पायल राईको आवाजमा ”के छ तिम्रो नाउँ” भिडियो सहित

राजेश पायल राईको आवाजमा ”के छ तिम्रो नाउँ” भिडियो सहित

  • मङ्लबार, अशोज १४, २०७६

राई इज किङ्ग को उपाधि पाएका चर्चित गायक राजेश पायल राईको आवाजमा समेटिएको डान्सिङ्ग गीत ”के छ तिम्रो नाउँ ”गीतको भिडियो सार्वजनिक भएको छ  ।
त्रिकोणात्मक प्रेम र रोमान्सका भावहरुलाई गीतमा समेटिएको छ  । अमेरिकामा रहेर पनी नेपाली लोक गीत संगीतको विकाशमा सक्रिय दिलिप योञ्जन तामाङ्गको शब्द तथा राजेश थापाको संगीत तथा प्रदिप श्रेष्ठको एरेन्जमा रहेको गीत सार्वजनिक भएको हो  ।

एलेन मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ  । गीतको भिडियोमा तेज थापा , खुशी मगराती , दिपा को फिचरिङ्ग रहेको छ  ।

Facebook Comments

सम्बन्धित समाचार