• होमपेज
  • म्यूजिक भिडियो
  • गायक कृष्ण काफ्लेको “मेरो मुटु” सार्बजनिक

गायक कृष्ण काफ्लेको “मेरो मुटु” सार्बजनिक

  • मङ्लबार, अशोज ७, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा नयाँ गितको म्युजिक भिडियो “मेरो मुटु” सार्बजनिक भएको छ ।  सार्बजनिक भिडियोमा आधुनिक माया प्रेमको भावलाई दुरुस्त म्युजिक भिडियो मार्फत प्रेमिल जोडीलाइ मनमोहक दृश्यमा प्रस्तुत गरिएको छ । चर्चित गायक कृष्ण काफ्लेको सुमधुर आवाज रहेको गीतमा गीतकार आम्बिका गुरुङको गहकिलो शब्द रहेको छ भने दिपक शर्माको संगीत रहेको छ ।

अर्जुन अधिकारिको निर्देशनमा बनेको भिडियोलाइ उत्सब दाहाले छायांकन गरेका हुन् भने बिकाश दाहालको सम्पादन रहेको छ ।  भिडियोमा अनिश बिक्रम शाह र भूमिका केसीको अभिनय रहेको छ ।

अमेरिका निबासी बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन ।

Facebook Comments

सम्बन्धित समाचार