• होमपेज
  • म्यूजिक भिडियो
  • रन लामाको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो)

रन लामाको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो)

  • बुधबार, असार २४, २०७७
रन लामाको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो)

निमबाबु तामाङ र निशा पाख्रिनले अभिनय गरेको भिडियोका निर्देशक बिजय रुम्बा हुन् । भिडियोमा गायक लामाको पनि अभिनय रहेको छ । भिडियोलाई निमबाबु तामाङ र निशा पाख्रिन मिलेर कोरियोग्रफी गरेका हुन् ।

मोडल तथा कोरियोग्रफर निमबाबु तामाङ कार्टुन क्रुका मेम्बर हुन् । ज्ञानेन्द्र शर्मा हुमागाँईले खिचेको भिडियोलाई अमृत चापागाँले सम्पादन गरेका हुन् ।

 

Facebook Comments

सम्बन्धित समाचार