• होमपेज
  • म्यूजिक भिडियो
  • गायक अमर राईको ” के पायौ र धन “ सार्वजनिक

गायक अमर राईको ” के पायौ र धन “ सार्वजनिक

  • शुक्रबार, साउन २, २०७७
गायक अमर राईको ” के पायौ र धन “ सार्वजनिक

प्रतिभाशाली गायक अमर राई पछिल्लो समय आफूलाई गीतसंगीतको क्षेत्रमा नै समर्पित गरिरहेका छन् । गायक अमरराईको ‘इमोर्टल’ एल्बममा समावेस गीत “के पायौं र धन ?आजबाट आफ्नै अफिशियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

जितेन लेप्चाको शब्द र संगीत रहेको यो गीतमा अमर राईको स्वर रहेको छ । फणिन्द्र राईको संगीत संयोजन रहेको यस गीतलाई सुमन खड्काले मिक्सिङ गरेका हुन् । यस गीतको भिडियोमा विकास लामिछाने र सिर्जना जीसीलाई फिचरिङ गरिएको छ । भिडियोलाई मिलन शंकरले निर्देशन एवं छायाँकन गरेका छन् भने उत्तर मगरको सम्पादन रहेको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार