• होमपेज
  • म्यूजिक भिडियो
  • गायिका सम्झना पुनको आवाजमा ”चक चके ” भिडियो सहित

गायिका सम्झना पुनको आवाजमा ”चक चके ” भिडियो सहित

  • आइतवार, असार २८, २०७७
गायिका सम्झना पुनको आवाजमा ”चक चके ” भिडियो सहित

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका सम्झना पुन , भुमसरी पुन र गायक राजु सुनाम र गोविन्द पराजुलीको आवाजमा ”चक चके ” गीतको भिडियो सम्झना डिजिटल मार्फत सार्वजनिक भएको छ  ।
नारीहरुको महान पर्वमा हुने उत्साह र उमङलाई गीतमा समेटिएको छ  । निकै आर्कर्षक रुपमा तयार पारिएको गीतको भिडियोमा रोचक रुपमा समेटिएको छ  । युवा अवस्थामा हुने प्रेमको भावनालाई गीतमा समेटिएको छ  । राजु सुनामको शब्द तथा लय सिर्जना र एरेन्ज गीतमा छ ।
प्रकाश खड्काको छायाँकन , मिलन विश्वकर्माको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । ”चक चके ” गीतको भिडियोमा टिका जैशी , निर्मल क्षेत्री र रेश्म चिठीको अभिनय तथा नृत्य रहेको छ  ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि