• होमपेज
  • मनोरञ्जन
  • ‘मेरो दिल’ को उनी र म सार्वजनीक

‘मेरो दिल’ को उनी र म सार्वजनीक

  • मङ्लबार, असार २३, २०७७
‘मेरो दिल’ को उनी र म सार्वजनीक

प्रेमकथानक फिल्म ‘मेरो दिल’ मा समाबेश ‘उनी र म..’ बोलको गीत सोमबार बुढासुब्बा डिजिटलबाट सार्वजनीक गरिएको छ ।
प्रेमपीडा भावको गीतमा करणराज गिरीको स्वर र संगीत तथा नारायण जलनको शब्द छ । रेखा शाह र नरेश योगीले कोरियोग्राफी गरेको भिडियोमा मोनिका दाहाल र शंकरराज पहाडी फिचर छन् ।

नवीन पन्तले निर्देशन गरेको फिल्ममा मोनिका, शंकरराज, ओेसिन भट्टराई,हरि बस्नेत डिकेलगायतले अभिनय गरेका छन् । बिनोद सापकोटाले खिचेको फिल्मको निर्मातामा गीता शर्मा,सलिना लामा,हरि शर्मा र टेरिसा खड्का छन् । फिल्म कोरोना महामारीपछि दर्शकमाझ ल्याइने जानकारी निर्देशक पन्तले दिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा