• होमपेज
  • मनोरञ्जन
  • रमेश र सहिमाको “पानि तालमा छ” सार्बजनिक

रमेश र सहिमाको “पानि तालमा छ” सार्बजनिक

  • शुक्रबार, फाल्गुन ३०, २०७६

गायक रमेश श्रेष्ठ मेलोडी र गायिका सहिमा श्रेष्ठको नयाँ गित “पानि तालमा छ” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

विभिन्न मेला महोत्सब तथा सांगीतिक कार्यक्रमहरुमा अहिलेका अतिनै ब्यस्त गायकको रुपमा ख्याति कमाउन सफल  तथा  दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका सुमधुर आवाजका धनि गायक रमेश श्रेष्ठ मेलोडी र  सहिमा श्रेष्ठको आवाजमा गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो ।

अमर बहादुर श्रेष्ठको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडिको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका छन् ।
सार्बजनिक म्युजिक भिडियोमा मोडल नबिन राई, चर्चित मोडल अन्जली अधिकारी र सम्पदा बानियाँको दमदार नृत्य तथा अभिनय देख्न सकिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि