• होमपेज
  • मनोरञ्जन
  • ‘एकचोटी आइदेउन’ सार्वजनिक

‘एकचोटी आइदेउन’ सार्वजनिक

  • शुक्रबार, फाल्गुन ३०, २०७६

म्युजिक भिडीयो ‘एकचोटी आइदेउन’ सार्वजनिक भएको छ । सुचिंदा श्रेष्ठको स्वर अमन प्रदानको शब्द संगीत रहेको गीतमा एरेन्ज समेत संगीतकार प्रधानकै रहेको छ ।

रोमान्टिक शैलीको म्युजिक भिडीयोमा सृष्टि श्रेष्ठ र सन्जिब थेबे लिम्बु फिचर्ड छन्  ।

निसान घिमिरे कस्यपले निर्दशन  गरेको म्युजिक भिडीयोमा दिव्य क्षेत्रीको मेकअप, उत्सब दाहालको छायाँकन रहेको छ । भिडीयोको सम्पादन समेत निर्दशक घिमिरेले नै गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार