हेर्नुस् यस्तो आयो रुद्रप्रियाको ट्रेलर (भिडियो)
काठमाडौँ,भदौ २७ – कात्तिक २ गते प्रदर्शनमा आउन लागेको चलचित्र रुद्रप्रियाको ट्रेलर सार्वजनिक भएको छ । यस बर्षको बहुप्रतिक्षित चलचित्रको रुपमा रहेको रुद्रप्रियाको ट्रेलरमा सोमबार साँझ युट्युब मार्फत सार्वजनिक गरिएको हो । रेखा थापा ब्यानरद्धारा निर्मित चलचित्रको ट्रेलरमा एक्सन, रोमान्स, रोदन मिश्रित रहेको छ । सुदिप बबी भूपाल सिंहको निर्देशन रहेको चलचित्र रुद्रप्रियामा रेखा थापा […]