• होमपेज
  • समाचार
  • नेपाल आइडलबाट बाहिरिएपछि चितवनका सागरले भने–दर्शकको मायामा पहिलो भएँ

नेपाल आइडलबाट बाहिरिएपछि चितवनका सागरले भने–दर्शकको मायामा पहिलो भएँ

  • शनिबार, भदौ २४, २०७४
नेपाल आइडलबाट बाहिरिएपछि चितवनका सागरले भने–दर्शकको मायामा पहिलो भएँ

चितवन, भदौ २४ –

नेपाल आइडलको उत्कृष्ट चारबाट बाहिरिएका सागल आलेले आफू दर्शकको मायामा पहिलो भएको बताएका छन् । आफ्नो फेसबुक पेजमा शनिबार बिहान आफूलाई साथ दिनेहरुलाई धन्यवाद दिँदै सागरले आफू नेपाल आइडलमा सबैको साथ र माया पाउनका लागि आएको र त्यसमा सफल भएको बताएका हुन् ।

सबैको मायाले आफूलाई थप बलियो बनाएको उनले उल्लेख गरेका छन् । सागरले आफ्ना फ्यानलाई दुःखी नहुन आग्रह गरेका छन् । आफूलाई साथ दिने सबैप्रति आफू ऋणी रहेको उनले बताएका छन् । यस्तै उनले आफूलाई साथ दिएकोमा बुवा आमाप्रति पनि आभार प्रकट गरेका छन् ।

सागर शुक्रबार बेलुका भएको नेपाल आइडलको एलिमिनेसन राउण्डमा दर्शकको मतको आधारमा उत्कृष्ट चारबाट बाहिरिएका थिए । निशान भट्टराई, बुद्ध लामा र प्रताप दास उत्कृष्ट तीनमा पुगेका छन् ।

नमस्ते सम्पुर्णमा…म येति भन्न चाहान्छु म नेपाल आइडल मा सबैले मलाई धेरै माया गरिदियोसअनि सबैको साथ पाउ भनेर आएको…

Posted by Sagar Ale Magar on Friday, September 8, 2017

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा