• होमपेज
  • मनोरञ्जन
  • ‘साढे ७’ को ट्रेलर सार्वजनिक(भिडियो)

‘साढे ७’ को ट्रेलर सार्वजनिक(भिडियो)

  • शुक्रबार, भदौ २३, २०७४
‘साढे ७’ को ट्रेलर सार्वजनिक(भिडियो)

काठमाडौं,भदौ २३ –

चलचित्र ‘साढे ७’ को ट्रेलर सार्वजनिक भएको छ । साम्तेन भुटियाको निर्देशित ‘साढे ७’को ट्रेलरमा गायक सत्यराज आचार्य र मेनुका प्रधान देखिएका छन् ।
चलचित्रमा गायक आचार्य पत्रकारको भूमिकामा देखिएका छन् । ट्रेलरमा नाकाबन्दीको समयलाई चित्रित गरिएको छ ।
सुनिल थापाको प्रस्तुति ‘साढे ७’ मा सत्यराज र मेनुका प्रधानसँगै सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कटुवालको मुख्य भुमिकामा छन् ।

https://youtu.be/Uv0cX5M1yAE

Facebook Comments

सम्बन्धित समाचार