• होमपेज
  • मनोरञ्जन
  • कंगना पागल केटी : आदित्य पंचोली

कंगना पागल केटी : आदित्य पंचोली

  • बुधबार, भदौ २१, २०७४
कंगना पागल केटी : आदित्य पंचोली

काठमाडौँ,भदौ २१ –

कंगना रनौतले हालैमा ‘आप की अदालत’ शोमा दिएको बोल्ड उत्तरले अहिले बलीउडमा धूम मच्चाएको छ । फिल्म ‘सिमरन’ को प्रमोशनका लागि शोमा गएकी कंगनाले आफ्नो जीवनसँग जोडिएका कयौँ किस्सामाथि विचार राखिन् ।

कंगनाले ऋतिक रोशन, करण जौहर, आदित्य पंचोली र अध्ययन सुमनको बारेमा मज्जलै आफ्नो भनाई राखेकी थिइन् । कंगनाको अन्तर्वार्तालाई कतिले समर्थन गरेका छन् भने कतिले आलोचना पनि गरेका छन् । कंगनाको अन्तर्वार्तापछि अभिनेता आदित्य पंचोलीले आफ्नो धारणा राखेका छन् । मिडिया रिपोर्ट्सका अनुसार, आदित्यले कंगनालाई पागलको संज्ञा दिएका छन् ।

आदित्यले एक अन्तर्वार्तामा भने, ‘तपाईहरुले उसको अन्तर्वार्ता हेर्नुभयो रु तपाईहरुलाई लाग्दैन कोही पागल मान्छे कुरा गरिरहेको छ । हामी फिल्म इन्डस्ट्रीमा लामो समयदेखि काम गरिरहेका छौ तर कसैले पनि यस्तो कुरा गरेनन् । म के भनुँ, कंगना पागल केटी हो । यदी तपाई हिलोमा ढुंगा फ्याक्नुहुन्छ भने हिलो आफैँ तिर आउँछ ।’

आदित्यले अगाडि भने, ‘कंगनाले सबै कुरा झुटो बोलिरहेकी छिन् । म उसको विरुद्धमा लिगल एक्सन लिनेछु । मेरो परिवार उनको कुराबाट निकै दुखी हुनुहुन्छ । म र मेरो पत्नी कंगनाको विरुद्धमा लिगल एक्सन लिन जाँदैछौ ।’ सुजैन खानले आफ्नो पूर्वपति तथा अभिनेता ऋतिक रोशनलाई समर्थन गरेकी छिन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि