सिटिजन्सद्वारा कम्बल वितरण
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चिसोका कारण जनजिवन प्रभावित हुदेै गएपछी महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिकामा वसोवास गर्ने मुसहर जातीका विपन्न निसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ । तराईका जिल्लाहरुमा शितलहरको मारमा परेकाहरुलाई सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत महोत्तरीको गौशाला र औरहीमा कम्बल वितरण गरिएको छ । जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका […]