• होमपेज
  • अर्थ/वाणिज्य
  • सेञ्चुरीको यी शाखाबाट ३६५ दिने नगद कारोबार

सेञ्चुरीको यी शाखाबाट ३६५ दिने नगद कारोबार

  • बुधबार, चैत्र ७, २०७४
सेञ्चुरीको यी शाखाबाट ३६५ दिने नगद कारोबार

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ३६५ दिन नै कारोबार सञ्चालन हुने शाखाहरु थप गरेको छ । यसअघि सार्वजनिक बिदाको दिनमा प्रधान कार्यलय पुतलीसडक तथा टिकापुर शाखाबाट नगद कारोबारको सुविधा उपलब्ध गराउंदै आएकोमा शनिबारदेखि लागू हुने गरि थप शाखाहरु संचालनमा ल्याउन लागेको हो ।
काउन्टर संचालन हुने शाखाहरु

बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार