नायिका करिष्मा मानन्धर बल्ल कक्षा ९ मा अध्ययन गर्दै
काठमाडौं,भदौ २० – अभिनेतृ करिष्मा मानन्धर त्रिवेणी स्कूल मैतीदेवीको कक्षा ९ की विद्यार्थी हुन् । धेरैलाई अचम्म लाग्न सक्छ । उनी कक्षा ८ पास गरेर अहिले कक्षा ९ मा अध्ययनरत छन् । “अहिले म साना साना भाइबहिनीहरुसँग पढ्ने काममा व्यस्त छु,” मानन्धरले सोमबार बेलुकी पत्रकारहरुसँग भनिन्, “म अहिले स्कूल जान्छु भन्दा कति महिलाहरुलाई प्रोत्साहन पनि […]