• होमपेज
  • समाचार
  • स्कुल पढाउँदै बाराक ओबामा

स्कुल पढाउँदै बाराक ओबामा

  • शनिबार, भदौ २४, २०७४
स्कुल पढाउँदै बाराक ओबामा

एजेन्सी,भदौं २४-

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले स्कुले विद्यार्थीहरुलाई पढाउन थालेका छन् । उनले शुक्रबार वाशिङटनको म्याकिन्ले टेक्नोलोजी हाइ स्कुलका विद्यार्थीहरुलाई प्रवचन दिए । उनले भने ‘मलाई विश्वास छ हामीलाई परेका हरेक समस्याको समाधान हामी आफैं गर्न सक्छौं ।’ ओबामाले पूर्वसूचनाबिना स्कुलमा दिएको प्रशिक्षणको भिडियो इन्स्टाग्राममार्फत सार्वजनिक गरेका हुन् । तस्वीर एपी÷रासस

Facebook Comments

सम्बन्धित समाचार