देवघाटमा बाँदर आतङ्क,दैनिक दुई–तीनजना वृद्धवृद्धा घाइते
चितवन, असोज २६ – पवित्र तीर्थस्थल देवघाटधाममा बाँदर आतङ्क बढेको छ । बाँदरले दैनिक दुई–तीनजना वृद्धवृद्धालाई घाइते गरेको छ । बाँदर नियन्त्रणका लागि पहल गरिदिन सरकारसँग माग गरिएको छ । बाँदरले मानिसलाई आक्रमण गर्ने, खाइरहेका कुरा खोसेर लगिदिने, घरभित्र पसेर पकाएको तथा भण्डारण गरेको खाना खाद्यान्न खाइदिने, पसलबाट किनेर ल्याउँदै गर्दा बाटोबाटै खोसेर लैजाने जस्ता […]