तुलसी घिमिरेलाई सम्मान, तुलसी गिरीलाई पुरस्कार
२०७८ सालको दशैं छेका आयोजना गरिने क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को विभिन्न विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । गायन, संगीत, म्युजिक भिडियोको विभिन्न विधामा यो अवार्ड प्रदान गरिने भएको छ । अवार्डको आयोजना क्वालिटी फिल्मस् प्रा.लिले गर्न लागेको हो । क्वालिटी फिल्म्सका अध्यक्ष तथा अवार्डका आयोजक उमेश गुरुङले दोश्रो कोरोना लहरको महामारीपछि सुस्ताएको […]