• होमपेज
  • मनोरञ्जन
  • दिलकी रानी भन्दै दिपक र रचना(भिडियो सहित)

दिलकी रानी भन्दै दिपक र रचना(भिडियो सहित)

  • मङ्लबार, जेष्ठ ४, २०७८
दिलकी रानी भन्दै दिपक र रचना(भिडियो सहित)

सुमधुर आवाजका धनि गायक दिपक पाठक र चर्चित गायिका रचना रिमालको स्वरमा नयाँ गित “दिलकी रानी” को म्युजिक भिडियो सार्बजनिक भएको छ। जसमा र्यापर जेम्स बिश्वकर्माको र्याप रहेको छ। डि सिरिज युट्युब च्यानल मार्फत सार्बनिक गरिएको “दिलकी रानी” अहिले चर्चामा रहेको छ।

दिपक पाठकको शब्द तथा संगीत रहेको गीतलाई विश्व अधिकारिले म्युजिक एरेन्ज गरेका हुन् ।  छायाँकार राजेश घिमिरेले छायांकन गरेको भिडियोलाइ कजिश श्रेष्ठले निर्देशन गरेका छन् भने मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।  भिडियोमा चर्चित मोडल दुर्गेश थापा, एन्जल श्रेष्ठ र सान्भी खतिवडालाइ फिचर्ड गरिएको छ। म्युजिक भिडियोलाइ दिव्या शर्मा र बि कौशिकले निर्माण गरेका हुन्।  भिडियो हेर्नुहोस :

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि