• होमपेज
  • मनोरञ्जन
  • मोहन कृष्ण होमागाईँको शब्द सिर्जनामा राष्ट्रप्रेमले भरिपुर्ण गीत “नेपाली माटो ” सार्वजनिक

मोहन कृष्ण होमागाईँको शब्द सिर्जनामा राष्ट्रप्रेमले भरिपुर्ण गीत “नेपाली माटो ” सार्वजनिक

  • मङ्लबार, जेष्ठ ४, २०७८
मोहन कृष्ण होमागाईँको शब्द सिर्जनामा राष्ट्रप्रेमले भरिपुर्ण गीत “नेपाली माटो ” सार्वजनिक

साहित्य सरोवर मिडिया प्रालीको प्रस्तुतीमा राष्ट्रप्रेमले भरिपुर्ण मौलिक गीत “नेपाली माटो “सार्वजनिक  भएको छ । प्रवासी भुमीमा रहने आम नेपालीहरुले देश प्रति देखाउने मायालाई गीतमा समेटिएको छ ।

प्रवासमा रहेर पनी नेपाली साहित्य साथै समाजसेवामा सक्रिय रहनुभएका  मोहन कृष्ण होमागाईँको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको  छ । देशको माटो गीतमा द भ्वाइसका विजेता विकाश लिम्बुको स्वरमा गीत रहेको छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन  ।

मातृभुमी प्रतिको अथाह प्रेम र मानवीय जिवनका भोगाईलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई विष्णु विक्रम निरौलाले सम्पादन गरेका हुन ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । ‘

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि