मनोरञ्जन

“काभ्रे फेस्ट -सिजन २” भव्यता का साथ सम्पन्न!!!
मनोरञ्जन
“काभ्रे फेस्ट -सिजन २” भव्यता का साथ सम्पन्न!!!
  • २ years अगाडि

बागमती प्रदेश काव्रे को बनेपा सहर मा एल एंड एन मोडेल एजेंसी ले भर्खरै आफ्नो अर्को कार्यक्रम “काभ्रे फेस्ट -सिजन २” भव्यताका का साथ् सम्पन्न गरेका छन्।  उक्त कार्यकम असोज को ९ गते बनेपा को अरनिको पार्टी भेनु मा पनौती नगरपालिका का नगर प्रमुख (मयोर )भिम न्योपाने ज्यु को प्रमुख उपस्थितिमा सम्पन्न भएको हो। यस काभ्रे फेस्ट -सिजन २” को उपाधि मिस सुजाता तिमल्सिना र प्रेरणा तामांग ले हासिल गरेका छन् भने आचल अधिकारी (प्रथम),सेलिना श्रेष्ठ (दोस्रो ) र अनुभव श्रेष्ठ (तेस्रो ) भएका छन् सथौ अन्य सबैले विभिन्न विधामा उपाधि हासिल गरेका छन्। यस कार्यक्रमका स्पेसल अथिति समाज सेवी ,युवा राजनीतिज्ञ का साथै ब्यबसायी रत्न कुश रंजितकार ,सौन्दर्य कलाकर्मी रुश्का बैद्य ,तुलिप होम का संचालक मायाँक राज्गदिया , राष्ट्रिय मोडलिङ् संघ का अध्यक्ष दिनेश शाही ,गायक सुनिल कटुवाल ,गायिका श्रद्धा प्रसाई ,गायिका प्रशना पाण्डे ,प्रकाश बोलखे का साथै धेरै उचच श्रेणीका ब्यक्तिक्वो बाक्लो उपस्थिति रहेको थियो। काभ्रे फेस्ट,युवा -युवतीमा लक्षित रही गरिने मोडल पर्सनालिटी को प्रतिस्पर्धा हो,जहा बिबाहित -अबिबाहित ,महिला -पुरुष दुवैले गरि […]