• होमपेज
  • मनोरञ्जन
  • प्रकाश र सुजिताको गीतमा पल र साक्षीको रोमान्स (भिडियो सहित)

प्रकाश र सुजिताको गीतमा पल र साक्षीको रोमान्स (भिडियो सहित)

  • सोमवार, अशोज १८, २०७८
प्रकाश र सुजिताको गीतमा पल र साक्षीको रोमान्स (भिडियो सहित)

गायक, संगीतकार तथा गीतकार प्रकाश तामाङ तितुङ र भ्वाइस अफ नेपाल सिजन ३ बाट चर्चामा आएकी गायिका सुजिता योन्जनको स्वरमा ‘सोल्टा सोल्टीनी’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा शब्द र संगीत पनि प्रकाशकै रहेको छ । फनिन्द्र राईले एरेञ्ज गरेको गीतमा सुमन खड्काको मिक्सिङ मास्टरिङ रहेको छ ।
‘सोल्टा सोल्टीनी’ गीतको म्युजिक भिडियोमा रियल हिरो अभिनेता पल शाह र मोडल साक्षी लम्सालको अभिनय रहेको छ । साथमा प्रिया प्रधान, आकांक्षा तामाङ र सिता प्याकुरेको पनि अभिनय रहेको छ ।

चर्चित निर्देशक जिवन थापाले निर्देशन गरेको भिडियोमा पल र साक्षी सोल्टा, सोल्टीनी बनेका छन् । पल र साक्षीको विभिन्न स्टेप डान्स सहित रोमान्सपनि यस भिडियोमा देख्न सकिन्छ । यस म्युजिक भिडियोमा निर्देशनसंगै सम्पादन र कलरपनि निर्देशक जिवनकै रहेको छ, भने दिर्घ गुरुङको छायांकन रहेको छ । यो गीत मोक्तान डिजिटल युट्युव च्यानलमा रहेको छ ।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि