• होमपेज
  • मनोरञ्जन
  • मौलिक सेलो गीत “डोको र नाम्लो बोकेर” सार्बजनिक (भिडियो सहित)

मौलिक सेलो गीत “डोको र नाम्लो बोकेर” सार्बजनिक (भिडियो सहित)

  • बिहिबार, कार्तिक २५, २०७८
मौलिक सेलो गीत “डोको र नाम्लो बोकेर” सार्बजनिक (भिडियो सहित)

मानिसलाई खानाको परिकारमा फरक-फरक स्वादको आवस्यक परे जस्तै गीत संगीतमा पनि फरक स्वाद लिने चाहना हुने गर्दछ । कसैलाई   फिल्मी गीत, कसैलाई पप तथा अन्य मन परे झैं भर्खरै मात्र एक लोक सेलो “डोको र नाम्लो बोकेर” बोलको गीत सार्बजनिक भएको छ । सेलो प्रसिद्ध लोक लय हो । पहाडका काखमा बस्ने तामाङ्ग, भोटे जस्ता जातिबाट विकसित हुँदै आएकाले यसलाई तामाङ्ग सेलो, भोटेसेलो पनि भनिन्छ । अहिले यो राष्ट्रिय लय भइसकेको छ ।

प्रस्तुत गीत आर के श्रेष्ठको प्रस्तुतिमा सार्बजनिक भएको हो । आर के श्रेष्ठ र एलिना चौहान द्वारा स्वर बद्ध गीतलाई शब्द रचना टिका भट्टराईले भरेका हुन् भने संगीत अष्ट लामाको रहेको छ । गीत निकै कर्णप्रिय बनेको छ । यस गीतको म्युजिक भिडियोमा सन्तोष मगर र माया तामाङ्गको आकर्षक अभिनय देख्न सकिन्छ । दिप गुरुङ्गको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोलाई छायांकन मधुर बस्नेत र शम्भु चालिसेले गरेका हुन् भने सम्पादन मेक बहादुर थापाले गरेका छन् । भिडियोलाई सह-निर्देशन सन्तोष मगरको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि