मनोरञ्जन

बिकास लामिछाने र बिना राउत अभिनित म्युजिक भिडियो ‘तिमिलाई चाहेर मनले सार्वजनिक
मनोरञ्जन
बिकास लामिछाने र बिना राउत अभिनित म्युजिक भिडियो ‘तिमिलाई चाहेर मनले सार्वजनिक
  • २ years अगाडि

बिकास लामिछाने र बिना राउत अभिनित म्युजिक भिडियो ‘तिमिलाई चाहेर मनले सार्वजनिक भएको छ । जहा मेलिना राइको स्वर तथा केदार बडुवाल क्षेत्रिको शब्द संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज रिकेश गुरुङ्ले गरेका हुन् । केशब राज भट्ट्को निर्देशन रहेको म्युजिक भिडियोले हिमाली भेगमा बस्ने एक जोडीको प्रेम देखाउन खोजेको छ । कलिञ्चोकमा खिचिएको म्युजिक भिडियोमा कलाकार हरुलाई समेत फरक गेटअपमा देखाइएको छ । म्युजिक भिडियोमा बुद्द थापाको छायांकन ,दिन्सोन शाहको सम्पादन समाबेस रहेको छ ।