• होमपेज
  • मनोरञ्जन
  • प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्बजनिक

प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्बजनिक

  • शनिबार, पुस १०, २०७८
प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्बजनिक

प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्बजनिक भएको छ । लक्षमण पोखरेलको शब्द र संगीत रहेको ‘आँशु दिएर’ बोलको गीत सार्वजनिक भएको हो । हाइ नोट नामक युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
देवेन्द्र कुँवरले निर्देशन गरेको उक्त म्युजिक भिडियोको छायांकन देव पुनले गरेका हुन् । म्युजिक भिडियोमा रुपेशराज खड्का, प्रेम लामा र अस्मिता राउतलाई फिचरिङ गरिएको छ ।

मनोज चौंलागाईंले एरेन्ज गरेको गीत एक्वेस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतको रेकर्डिस्ट राजबाबु थारु हुन् भने मिक्सिङ मास्टरिङ प्रकाश मिश्रले गरेका छन् । सार्बजनिक गीतको भिडियोमा नरोत्तम पाण्डे र श्याम कार्कीकोे सम्पादन र रंग संयोजन रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि