• होमपेज
  • मनोरञ्जन
  • गायक राजु विरही सापकोटाको स्वरमा‘नखोज है भाउ‘ सार्वजनिक

गायक राजु विरही सापकोटाको स्वरमा‘नखोज है भाउ‘ सार्वजनिक

  • मङ्लबार, पुस २०, २०७८
गायक राजु विरही सापकोटाको स्वरमा‘नखोज है भाउ‘ सार्वजनिक

गायक राजु बिरही सापकोटा र गायिका  रजनी लामाको स्वरमा रहेको काठे लोक दोहोरी गीत ‘नखोज है भाउ‘को भिडियो मिलन फिल्मसको युटुव च्यानल मार्फत सार्बजनिक भएको छ । मकवानपुरे ठिटो र धादिङे नानिको मायाको परिबेशलाई गीतको भिडियोमा समेटिएको छ ।

केटा र केटीको मन परापर भएसी भाउ खोज्न नहुने र एक अर्काको प्रेम भावनालाई बुझ्यो भने प्रेम सफल हुन्छ  भन्ने कुरा सो गीतमा ब्यक्त गरिएको छ । प्रेम र रोमान्सलाई गीतमा समावेश गरिएको छ ।  बबि लामा र रजनी लामाको सयुक्त प्रस्तुती रहेको सो गीतमा शब्द अनि संगीत पनि राजु सापकोटाले  गरेका छन । सरोज शाहीको छायाँकन , रोशन धितालको सम्पादन तथा राजु सापकोटाको निर्देशन भिडियोमा रहेको छ  । ‘नखोज है भाउ गीतको भिडियोमा ज्ञानेन्द्र तामाङ  र बिपना गोलेको मुख्य अभिनय रहेको छ ।

‘नखोज है भाउ ‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि