• होमपेज
  • बीमा
  • सूर्या लाइफले बीमितलाई गर्यो ५ लाखको दाबी भुक्तानी

सूर्या लाइफले बीमितलाई गर्यो ५ लाखको दाबी भुक्तानी

  • मङ्लबार, पुस २०, २०७८
सूर्या लाइफले बीमितलाई गर्यो ५ लाखको दाबी भुक्तानी

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कावासोती शाखाले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि मध्यविन्दु नगरपालीका वडा नं.२ का विमित खेम बहादुर थारुलाई घरमै गई उक्त दाबी रकम हस्तान्तरण गरेको हो ।
वैदेशिक रोजगारको क्रममा पक्षघात भई विरामी भएका थारुलाई बैदेशिक रोजगारको म्यादि बीमा अन्तर्गतको पुर्ण अशक्त भएबापतको बीमा दावी रकम भुक्तानी गरेको हो ।

कावासोती शाखाका शाखा प्रमुख टोप बहादुर राना मगर, एजेन्सि म्यानेजर एवं मध्यविन्दु नगरपालिकाका रोजगार संयोजक शुभ राना, सुचना आप्रवासन (सामी)का सहजकर्ता टिका काफ्ले, एजेन्सि म्यानेजर लिला वल्लव कंडेलको उपस्थिति चेक हस्तान्तरण गरिएको हो ।

बीमित थारुको अशक्तता वापतको रकम ५ लाख रुपैयाँ हस्तान्तरण गरिएको शाखा प्रमुख रानाले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा